हिमालको फेदीमा लोभलाग्दो भेडापालन (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी कात्तिक२४गते।          चिसो बढेसँगै धौलागिरी,निलगिरि र अन्नपूर्ण लगायतका हिमश्रृङ्खलाहरुमा हिँउ बाक्लीदै छ । चरनका लागि हिमालको फेदैमा पुगेका भेडाहरु विस्तारै तलतिर ओर्लिदै छन् । भेडाहरु तल झर्न थालेपछि भेडापालक किसानहरु गोठ सार्ने तरखरमा छन् । हिमाली चरनक्षेत्रमा पाइने जटीबुटी खाएर भेडा बेँसी तिर घाम ताप्न झर्ने गर्दछन् । चैतवैशाख तिर उकालो लागेका भेठीगोठ अचेत … Continue reading हिमालको फेदीमा लोभलाग्दो भेडापालन (फोटोफिचर)